boat

Dedicated to my sweet heart, Poonam Gurung

 

मेरो जीवनको अाधीबेरीमा
भेलरुपी सागर, जस्मा म यात्रा गर्दै थिए
जीवनको डुङगा डलमलाउदै गर्दा
गन्तव्यमा पुग्ने अाशमा, म नाउ खियाउदै थिए

 

मेरो डुङगा, मेरो जीवनको शाहरा थियो
दु:खको घडीमा, मलाई माथि उतार्दथ्यो
तर एकदिन, मैले देखे, त्यो भेलमा कोही बग्दै गहिरहेथ्यो
उसलाई साथ दिदा, मेरो प्वाल परेको डुङगा डुबिरहेथ्यो

 

त्यो पवाल, म टाल्न खाेज्दै गर्दा
उसले अर्कै डुङगा देखेछ
भेलको लहरमा, कोहि हराउदै गर्दा
उ त स्वर्ग रुपी, संसारमा पुगी सकेछ

 

म मा कुनै उन्माद छैन
लक्ष्यमा पग्दै गर्दा, बाटोमा भोैतारिनु छैन
सोच्दै यात्रा गरिरहेथ्ये
भावनासङग जुहारी खल्दै थिए

 

एकदिन डरलाग्दो दिन अायो
कालो बादल, बिजुली लिएर धर्तीमा छायो
भेलले बगाउन खोज्दा खोज्दै
मेरो डुङगा पल्टाउनै लाग्यो

 

बेहोसमा, डुङगा समातिरहे
जबसम्म भेल शान्त भई बग्न थाले
बिहानको मिरमिरमा, शीतको थोपा र चराचुरीङीको अावाजले झस्कदै गर्दा
फुलको सुगन्धरुपी, परीले झकझक्याउन थाल्यो

 

उसको सदभाव र हासोले, मलाई मनमा छोयोकि
चन्द्रमा मलाई भेट्न धर्तीमा झर्योकि
साेच्दै गर्दैा, मेरो डुङगा सागरको किनारमा पुगिसकेछ
हेर्दाहेर्दै, म त चन्द्रमा को दाग बनिसकेछ ॥॥॥